लहानमा बम विष्फोट गराउने गोइत समूहका नेतालाई कानुन मन्त्री श्रेष्ठले लगाए फूलमाला

सिरहा । जय कृष्ण गोइत नेतृत्वमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का पोलिटब्युरो सदस्य रामविलास यादव सार्वजनिक भएका छन् ।जिल्ला प्रशासन कार्यालय सिराहामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ समक्ष पोलिटब्युरो सदस्य यादव सार्वजनिक भएका हुन् भूमिगत मोर्चाको नाममा लहानस्थित मालपोत कार्यालयमा कुकर बम विष्फोटको घटना भएको  पोलिटब्युरो सदस्य यादव सार्वजनिक भएका थिए । यादवले जय कृष्ण गोइतले अगुवाइ गरेको मोर्चाले नीति अनुसार नचलेकाले आफुले सो मोर्चा परित्याग गर

सम्बन्धित सामग्री

कानुन मन्त्री धनराज गुरुङ अस्पतालबाट घर फर्के

२८ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ  स्वास्थ्य उपचारपछि घर फर्केका छन् । उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए ।  अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य […]

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री रावलले दिए आफैलाई ग्रेस मार्कस् !

कैलाली । आफ्नो कार्यकालको उत्तरार्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री

जाँदाजाँदै सुदूरपश्चिमका कानुन मन्त्री रावलले दिए आफैलाई ग्रेस मार्कस् !

धनगढी । आफ्नो कार्यकालको उत्तरार्द्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री रावलले चाहे

बिहे गर्न २० वर्ष कुर्नुपर्छ : कानुन मन्त्री

काठमाडौँ । कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधवारको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । मन्त्री कोइरालाले भने, […]

पत्रकारलाई सञ्चार सामग्रीमा अनुदान दिन्छौं : कानुन मन्त्री शाही

कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटमा उनले सञ्चारका सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका हुन् ।  शाहीले भने,‘ कर्णालीका पत्रकारलाई सञ्चार साधनमा निपूर्ण बनाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्न पहल गर्छु । पत्रकारले कुनैपनि सञ्चारका सामग्री खरिद गर्दा हामी अनुदान दिन्छौं ।’ साथै कर्णालीका पत्र

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्। त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने […]

एमसीसीलाई एमालेले गठबन्धन र सत्तासँग जोड्न मिल्दैनः कानुन मन्त्री

काठमाडौं, १४ फागुन । कानुन, न्याय र संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसीलाई गठबन्धन र सत्तासँग नजोड्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री बडुले भने, “हामी अहिले एमसीसी अनुमोदनका लागि सबैसँग संवाद गरिरहेका छौं । हामीलाई […]

कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

३ फागुन, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल […]

उखान टुक्कैमा जनताको मतको कदर भएनः कानुन मन्त्री यादव

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मत कदर नगरेको प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले बताएका छन्।...

व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने कानुन बनोस्: कांग्रेस सांसद राजभण्डारी

यस्तो कानुन बनाउन ढिला नगर्न उनले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण गराएका थिए। ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उनले भने।