केपी ओली भन्छन्- कसरी भोट माग्न जानेहोला भन्ने स्थिति छैन

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफूहरू सफलतापूर्वक अगाडी बढिरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अहिले केही धक्का खाएर प्रतिपक्षी भूमिकामा पुगे पनि फेरी सम्हालिएर अगाडि बढ्न सक्ने बताए

सम्बन्धित सामग्री

भीम रावल भोट माग्न व्यस्त, उम्मेदवारी फिर्ता लिन मतदाताको आग्रह

चितवन : नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हु

बुढानिलकण्ठमा ओलीको सन्देश : वैकल्पिक सरकार बन्‍न सक्दैन, मंसिरमा चुनाव गरौं

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार प्रधानमन्त्री केपी ओली पुग्नुअघि नै कांग्रेस नेताहरु जम्मा भइसकेका थिए । चार सहयोगीका साथ देउवा निवास पुगेका ओलीले सुरुमै भोट माग्न आएको भन्दै हाँसो गरे । औपचारिकतामा भने उनले कांग्रेसले भोट दिने अपेक्षा आफूले नगरेको सुनाए ।

बाबुरामप्रति ओली नरम, प्रचण्ड गरम

२९ कात्तिक, गोरखा । वाम गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वसहकर्मी डा. बाबुराम भट्टराईप्रति आक्रमक देखिए । उनी भन्दै थिए, बाबुराम घर न घाटको हुँदैछन्, दाया लागेको छ ।' तर, प्रचण्डसँगै मञ्च शेयर गरेका एमाले अध्यक्ष केपी ओली बाबुरामप्रति तुलनात्मक रुपमा नरम देखिए । प्रचण्ड र ओलीले …