नेपालगञ्ज – बाँकेको दुई वटा निर्वाचन क्षेत्रमा राप्रपाका पुराना नेता एवं मन्त्रीहरु चुनावी कमाण्ड सम्हाल्न अघि सरेका छन्। एमालेसँग तालमेल गरेको राप्रपा गठबन्धनलाई जिताउन कम्मर कसेर लाग्दा पूर्वमन्त्री फत्तेसिंह थारु र प्रेम भण्डारी चुनावी मैदानमा उत्रिएका हुन्। बाँके क्षेत्र नं. ३ निवासी थारु पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन्। थारुले क्षेत्र नं. ३ का एमाले–राप्रपा गठबन्धन […]