जगदिश्वर नरसिंहको पक्षमा मत माग्दै प्रकाशमान, ‘जनताले सभापतिलाई नपत्याएका कारण चुनावी परिणाम कम्युनिस्टको पक्षमा’

काठमाडौँः नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जनताले विश्वास नगरेका कारण अघिल्लो चुनावको नतिजा कम्युनिस्टको पक्षमा गएको बताएका छन्। हेटौँडामा आफ्नो समूहका प्रदेशका सभापति पदका उम्मेद्वार जगदिश्वर नरसिंह केसीलाई मत माग्दै सिंहले अब पनि असक्षम व्यक्तिलाई नेतृत्वमा राख्न नहुने बताए।  असक्षम नेताहरुलाई पार्टी नेतृत्वमा कायम राखे आफूहरुको भविष्य…