बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका शेर्पा विजयी

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका उम्मेदवार आङदोर्जे शेर्पा विजयी भएका छन्।शेर्पा ४१५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनी वडामा प्यानलसहित विजयी भएका हुन्।उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजित भएका छन्। वडामा ९२७ मतदाता छन्। 

सम्बन्धित सामग्री

दम्पतीकाे कुटपिटबाट एक युवककाे मृत्यु, अश्लील शब्द प्रयाेग गरी गाली गरेकाे आराेप

काठमाडाैँ- सिन्धुपाल्चाेकमा अश्ली शब्द प्रयाेग गरी गाली गरेकाे भन्दै दम्पतीले कुटपिट गर्दा एक युवककाे मृत्यु भएकाे छ। बाह्रबिसे नगरपालिका- २ डाँडाटाेल बस्ने २९ वर्षीय मीनबहादुर तामाङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए। गत मंगलबार बेलुका ६ बजेकाे समयमा मापसे गरी मीनबहादुरले साेही ठाउँमा बस्ने १८ […]

क्यानडा पठाइदिन्छु भनि ७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडाैँ – कामदार भिसामा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडाैँमा बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्। शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने भन्दै ७ लाख रुपाैयाँ लिएर फरार भएकी थिइन्। उनले क्यानडा जानकाे लागि १४ […]

जुरे पहिरोको आठ वर्ष, आफ्नै नाममा उठेको राहत रकम समेत पाएनन् पीडितले

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए । आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान […]

बाह्रबिसे नगरपालिका २ मा कांग्रेसबाट रेशम विजयी

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ मा वडाध्यक्षमा रेशम तामाङ विजयी भएका छन् ।  उनले एमालेका जित बहादुर तामाङ लाई पराजित गरेका हुन् । वडामा रेशमको प्यानल नै विजयी भएको छ ।  यसअघि बाह्रबिसे वडा नम्बर १ मा पनि कांग्रेसले विजय हासिल गरिसकेको छ ।

बाह्रबिसे नगरपालिका २ मा कांग्रेसबाट रेशम विजयी

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ मा वडाध्यक्षमा रेशम तामाङ विजयी भएका छन् ।  उनले एमालेका जित बहादुर तामाङ लाई पराजित गरेका हुन् । वडामा रेशमको प्यानल नै विजयी भएको छ ।  यसअघि बाह्रबिसे वडा नम्बर १ मा पनि कांग्रेसले विजय हासिल गरिसकेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।

ग्याँस पड्केर आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

सिन्धुपालचोककाे बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा आइतबार साँझ ग्याँस विस्फोट हुँदा तीन जना बालबालिकाकाे ज्यान गएकाे छ।...

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका...

भीरबाट लडेर आमा छोरीको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मा भीरबाट लडेर आमा-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सपना तामाङ र उनकी डेढ वर्षीया छोरी डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बुधबार बिहान मृत्यु भएको हो।

भक्तपुरमा जग्गा किन्ने बहानामा लुटपाटपछि हत्याका योजनाकार पक्राउ

प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ टिमुरेका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।