ग्याँस पड्केर आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

सिन्धुपालचोककाे बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा आइतबार साँझ ग्याँस विस्फोट हुँदा तीन जना बालबालिकाकाे ज्यान गएकाे छ।...

सम्बन्धित सामग्री

रौतहटको एक कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु, जलेर तीन जना घाइते

रौतहट, मंसिर ८ । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। जलेर तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको […]

गौरमा आगलागी, ३ बालबालिकाको मृत्यु

रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु हुनका साथै लाखौंको धनमाल क्षति भएको छ ।विद्युतको तार सर्ट भइ गए राति ११ बजे गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी भएको हो ।आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुन रहेको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी द

रौतहटको एक कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको  मृत्यु भएको छ। जलेर तीन जना घाइते भएका छन्।गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ। आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन्। घरमा आगो ल

रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

८ मंसिर, रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । आगलागीमा परी […]

आगलागीबाट चार बालबालिकाको मृत्यु

तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु...

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा…

ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामा टोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएको हो । ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनकी छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र […]

ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा...

चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  राप्ती नगरपालिका–१, मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिवार आगलागी भएको थियो ।  आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फकी ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्...

गोठमा लागेको आगोमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको मृत्यु भएको छ