होटलमा डरत्रास देखाएर लुटपाट, ८ आरोपित पक्राउ

२८ वैशाख, काठमाडौं । काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर महानगरपालिका-१८ का अतित क्षेत्री, भरतपुर महानगरपालिका-११ …