एमसीसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकी छन् । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उनले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताइन्। “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उनले भनिन् । दुई÷दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्क...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन आफैँ झगडा गरेर सकिन्छ : सांसद पौडेल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने दावी गरेका छन्। उनले यो सत्ता गठबन्धन स्थायी नहुने र धेरै नटिक्ने दावी पनि गरे।मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिरसमेत गरे। पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेल

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मत : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेल दुई वर्ष अघि संविधान जोगाउन बनेको पाँचदलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि  प्रधानमन्त्रीलाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन्। उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए।

हाम्रो गठबन्धन सत्ताका लागि मात्र होइन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा उनले सत्ताकै लागि मात्र गठबन्धन नगरिएको दाबी गरे। देशलाई...

गठबन्धन रहरले बनेको होइन : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन् । ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे ।“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, मन्त्री पौडेलले भने, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ ।”सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेद

सत्ता गठबन्धन संकटतर्फ : विष्णु पौडेल

१८ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकटतर्फ धकेलिएको दाबी गरेका छन् । सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न नसकेरै गठबन्धन बनाएर चुनावमा गएको, तर सिट भागबण्डामा सहजै कुरा नमिल्दा संकटतर्फ धकेलिएको बताए । शनिबार बुटवलमा आयोजित प्रशिक्षणमा नेता पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएर पाँच–छ दलको गठबन्धन बनेको बताए । तर […]

गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

काठमाडौँ,२९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने । उनले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” […]

गठबन्धन रहर होइन, कर र डरले हो : रामचन्द्र पौडेल

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।‘कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे। उनले को कहाँ

गठबन्धन गरेका आधाजसो पालिका पनि जित्न सकेनौंः प्रदीप पौडेल

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन गरेको ठाउँमा ५० प्रतिशत पनि जित्न नसकिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “हामीले देशभरिका सबै पालिकामा गठबन्धन गरेका थिएनौं । जम्मा एक तिहाइ अर्थात् २१० पालिकामा गठबन्धन गर्दा देशभरि गरेजस्तो […]

गठबन्धन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा […]

देउवा–पौडेल गठबन्धन, महाधिवेशनपछि पौडेललाई राष्ट्रपति बनाउने वचन

काठमाडौं, २४ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन बनेको छ । पार्टीको १४औं महाधिवेशन नजिकिएसँगै दुई नेताबीच नयाँ गठबन्धन बनेको हो । पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने भन्दै बनाईएको उच्चस्तरीय राजनीतिक समन्व्य समितिको संयोजक बनाएर देउवाले यसको संकेत दिईसकेका छन् । पौडेल सँधैं सभापति देउवाको […]