१८ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकटतर्फ धकेलिएको दाबी गरेका छन् । सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न नसकेरै गठबन्धन बनाएर चुनावमा गएको, तर सिट भागबण्डामा सहजै कुरा नमिल्दा संकटतर्फ धकेलिएको बताए । शनिबार बुटवलमा आयोजित प्रशिक्षणमा नेता पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएर पाँच–छ दलको गठबन्धन बनेको बताए । तर […]