चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन निर्देशन

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन् ।

सम्बन्धित सामग्री

सञ्चालनमा आएनन् ‘होल्डिङ सेन्टर’

काठमाडौं, पुस १७ । कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्‍न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेको झन्डै दुई वर्ष पूरा हुन लाग्दा पनि ‘होल्डिङ […]

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश विन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेन परीक्षणको लागि तथा सङ्क्रमितहरु सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् । विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन।...

सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

कोभिड– १९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

सुर्खेतका दुई स्थानमा ‘होल्डिङ सेन्टर’

कर्णाली, ११ माघ: कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । […]

हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्योल

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निर्माणकार्य […]

चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ- मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन्।

कोरोना संक्रमित बढेसँगै विराटनगरमा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि विराटनगरको रानीस्थित होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि तयारी थालिएको छ । प्रदेश सरकारले संक्रमितको व्यवस्थापनका लागि भन्दै तत्काल होल्डिङ सेन्टरको एक सय बेड सञ्चालनमा ल्याउने तयारी थालेको हो ।एक हजार क्षमताको होल्डिङ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ महिना लाग्ने बताइएको छ । तत्काललाई संक्रमितको व्यवस्थापनका लागि एक सय बेडको व्यवस्थापन गरी होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

सल्यान : कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ। भारतलगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो। कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ३ स्थित प्रहरी चेक पोष्ट नजिकै भवन निर्माण गरिएको छ।सम्भावित कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले बताए। होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन अझै पनि समस्या र