अदालतले बेठीक भने पनि मैले गरेको काम निद्रामा पनि ठीक लाग्छ : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आफूले गरेको संसद विघटन निद्रामा पनि ठीक लागेको बताएका छन्। उनले सर्वोच्चको तत्कालीन इजलासले संसद विघटनलाई सदर गरिदिएपनि देशले उचित दिशा लिन नसकेका कारण आफूले गरेको विघटन ठीकै थियो भन्ने लागेको उनको भनाई थियो। उनले जुन ठीक भएपनि अदालतको फैसलालाई आफूले सम्मान गरेको बताए।

सम्बन्धित सामग्री

अदालतले राजनीतिक विषयमा हात हालेको छ: प्रम ओली

“मेरो अटल विश्वास जनतामाथि छ। यो नै अन्तिम होइन। सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, प्रधानमन्त्री ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ। मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ। म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु।”

प्रधानमन्त्रीले धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने दाबी गलतः प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने र सो नभई धारा ७६(५) को प्रक्रिया क्रियाशील नहुने भन्ने दाबी गलत भएको बताएका छन्। “मैले धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गरे बमोजिमको प्रक्रियामा रिट निवेदक आफैँ सहभागी भइसकेकोले यो दाबीको कुनै सान्दर्भिकता छैन”, उनले आज सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा भनेका छन्।

म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्नँ : प्रम ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले शान्ति, ...

सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली :: Pahilopost.com

काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्दै वेल एजुकेटेड र थिङ्क ट्याङ्क रहेको बताएका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राउतमा असाधारण निर्णय क्षमता देखेको बताए। त्यस्तै असाधारण क्षमता प्रचण्डमा पनि देखेको प्रधानमन्त्रीको भनाइ थियो। 'उहाँमा मैले असाधारण निर्णय क्षमता