मेरो शुभकामना छ, मेरो विरोध गर्न पनि मास्क लगाएर हिँड्नुस्: प्रम ओली :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले सरकारको विरोध कै लागि मास्क लगाएर हिँड्न थालेको बताएका छन्। नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले काठमाडौंमा मास्क लगाने घटे भनेको विरोधमा विरोधीहरुले मास्क लगाएर हिँड्न थालेको बताएका हुन्। ‘मैले भनेको थिएँ, म प्रधानमन्त्री भएका बेला काठमाडौंमा