मोरङको जहदामा एक महिलाको रहस्यमय हत्या

भारतसँग सीमाना जोडिएको मोरङको जहदा गाउँपालिकामा एक प्रौढ महिलाको रहस्यमय हत्या भएको छ। जहदा गाउँपालिका–७ भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको रहस्यम हत्या भएको हो। उनको शव शुक्रबार दिउँसो उनकै घरमा कपडा...

सम्बन्धित सामग्री

धरानमा इटहरीकी महिलाको हत्या

आर्थिक लेनदेनको विवादमा धरानमा एक महिलाको हत्या भएको छ। धरान-१७ स्थित साउने बस्तीमा इटहरी-२ की ४४ बर्षीया यशोदा श्रेष्ठको गए राती हत्या भएको हो।...

फुल्चोकी जंगलमा महिलाको हत्या

ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् । घटनाबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।

दार्चुलामा एकल महिलाको हत्या

काठमाडौं, २५ जेठ । दार्चुलामा एक एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । महिलाको घरको नजिकै खरको लुटोमा आगो लगाएर हत्या भएको जनाइएको छ । प्रहरीको अनुसार डढेको अवस्थामा महिलाको शव भेटिएको हो । उनका श्रीमानको निधन भइसकेको छ । […]

घाँटी रेटेर महिलाको हत्या गर्ने दुईजना पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ। फागुन २३ गते चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र घाँटी रेटी हत्या भएको महिलाको शव फेला परेको थियो।...

रौतहटमा एक महिलाको हत्या

रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले  देखेपछि प्रहरीलाई खवर गरेका थिए ।मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो  । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन  विहान मृत शव फेला  परेकी

सप्तरीमा महिलाको हत्या

१२ पुस, सप्तरी । सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका-१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ । यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत […]

महोत्तरीमा एक महिलाको विभत्स हत्या

महोत्तरीमा एक महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। लोहारपट्टी नगरपालिका–६ बजार नजिकै घर भएका सुरेन्द्र मण्डल की श्रीमती ३४ वर्षीया रुवी मण्डलको हत्या गरिएको अवस्थामा शव फेला...

काठमाडौंमा महिलाको हत्या, देवर पक्राउ

काठमाडौं, ५ बैशाख । काठमाडौंको अनामनगरमा शनिबार ४८ वर्षीया महिलाको हत्या भएको छ । हिजो साँझ साढे सात बजेतिर रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । महिलाको हत्यामा सँलग्न भएको अभियोगमा उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरेहको छ । महिला बाटोमा हिँडिरहेको अवस्थामा फलामको रडले हानेर हत्या गरेको आशंका प्रहरीले […]

घरमै सुतिरहेकी महिलाको हत्या

महागढीमाई नगरपालिका १ बरियारपुरका एक महिलाको आईतबार राती हत्या भएको छ।

बारामा एक महिलाको घरभित्र नै हत्या

बाराः बारामा धारिलो हतियार प्रयोग गरी आइतबार राति एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ वर्षीय श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। महिलाको टाउको र गालामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय…