घाँटी रेटेर महिलाको हत्या गर्ने दुईजना पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ। फागुन २३ गते चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र घाँटी रेटी हत्या भएको महिलाको शव फेला परेको थियो।...

सम्बन्धित सामग्री

बलात्कारपछि हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा सिरानचोक ठेगाना भएका हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरुङ र सोही स्थानका विजय परियार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको मतदानका दिन आइतबार बिहान ६ […]

काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ

काठमाडौं । काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।  धुलिखेल नगरपालिका–११ डाँडागाउँ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् ।  बिन्दाकी आफ्नै नातिनी कोपिला...

बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम– महोत्तरीमा जबरजस्ती करणी गरी एक महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुले गत असोज १३ […]

अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा जेठानीको हत्या, देउरानीसहित दुईजना पक्राउ

धनुषा – अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो । आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्चल अस्पतालमा भएको प...