एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ ’ एक नेताले रातोपाटीसँग भने । महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही-१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही-२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । गुरुङ सिफारिस […]

विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने !

१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । […]

‘साँच्चै गठबन्धन बहुरङ्गी छ, उम्मेदवारको तथ्याङ्क दिन समस्यै छ’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसाल समकालीन कम्युनिस्ट नेताहरूमध्ये पुराना र बौद्धिक नेतामा पर्छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका भुसाल माधव नेपालले नयाँ पार्टी गठन गर्दा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमध्येका एक मानिन्छन् । नयाँ पार्टी पुनर्गठनसँगै लगत्तै चुनावको सामना गरिरहेको यो पार्टी सत्ता गठबन्धनको मुख्य घटक पनि मानिन्छ ।गठबन्धनको सामर्थ्य, आयु र स्वयम् समाजवादीको हैसियत चुनावले निर्धारण गर्दैछ । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावको सामना गरिरहेको

माधवद्वारा गठबन्धन छाड्ने चेतावनी

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार

गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी […]

‘अबको चुनावमा सबभन्दा अप्ठ्यारो एमालेलाई छ’

जनताको बहुदलीय जनवाद (जबज) को ऐतिहासिक विकास क्रमबारे पीएचडी गरेका डा. बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) का महासचिव हुन् । राष्ट्रियसभाका सदस्य समेत रहेका भुसाल विगत एमालेमा हुँदादेखि नै वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका भुसालसँग रातोपाटीले मूलतः दुईवटा विषयमा कुराकानी गरेको छ, एक– बहुदलीय जनवादकै जगमा बनेका एमाले र एकीकृत समाजवादी पार्टीबीचको बैचारिक–सैद्धान्तिक धरातलमा के फरक छ ? दुई– समसामयिक राजनीतिक विष

यस्तो बन्दैछ माधव नेपालको टिम : चार उपाध्यक्षसहित तीन उपमहासचिवको टुङ्गो

काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव  र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाममा सहमति जुटेको छ । त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगाला

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महासचिव डा. बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महासचिव डा. बेदुराम भुसाल बन्ने निश्चित भएको छ ।