१७ जना संक्रमित थपिए, १५ जना निको भए

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् । 

सम्बन्धित सामग्री

निको हुने भन्दा नयाँ संक्रमित बढी,  १२० पुगे सक्रिय संक्रमित

नेपालमा निको हुने भन्दा नयाँ संक्रमित बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।

निको हुने भन्दा नयाँ संक्रमित दोब्बर

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १२ जनामात्रै निको भएका छन्।

निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी

शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ५२२५ संक्रमित निको भए

नेपालमा संक्रमित निको हुनेदर ८६ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ५२९३ संक्रमित निको भए

नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा ६९५१ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।