खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई विजयी

केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई विजयी भएका छन् । उनले दुई हजार दुई सय ४४ मत ल्याएर विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा जसपा विजयी

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी हुनुभएको छ । राईले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार राई र नेकपा एकीकृत समाजबादीका माईतिराज राईलाई हराउँदै विजयी हुनुभएको हो । समिरले २ हजार २ सय ४४ मत पाउनुभएको छ । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षमा उठेर झिनो मतले पराजित बनेको […]

खोटाङको केपिलासगढीमा कांग्रेसका राई विजयी

खाेटाङ - खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका समिर राई विजयी हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । समिरले २ हजार २ सय ४४ मत पाउँदा माइतीराजले १ हजार ८ सय ८ मत पाउनु भएका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिनुभयो । उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी हुनु भएको छ । उहाँले १ हजार ९ सय ८३ मत प्राप्त गर्नु भएको छ ।  उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेकी मैयाँ...