केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा जसपा विजयी

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी हुनुभएको छ । राईले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार राई र नेकपा एकीकृत समाजबादीका माईतिराज राईलाई हराउँदै विजयी हुनुभएको हो । समिरले २ हजार २ सय ४४ मत पाउनुभएको छ । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि कांग्रेसबाट अध्यक्षमा उठेर झिनो मतले पराजित बनेको […]