वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।&nb

सम्बन्धित सामग्री

अग्रहरि समाजको ११ सदस्यीय केन्द्रीय समिति गठन

२८ फागुन, काठमाडौं । राष्ट्रिय अग्रहरि समाज नेपालको पहिलो अधिवेशनले डा. योगेन्द्र अग्रहरिको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरि र पारसनाथ बनियाँ, महासचिव रवीन्द्र अग्रहरि, सचिवमा ओमप्रकाश बनियाँ  र कोषाध्यक्ष दिलिप अग्रहरि चयन भएका छन् । सदस्यहरुमा दिलिप अग्रहरि, रेनु अग्रहरि, बालगोविन्द अग्रहरि, राधेश्याम अग्रहरि, चन्दीका अग्रहरि चयन […]

मदन भण्डारी फाउन्डेसनकाे अध्यक्षमा उषाकिरण, ४५ सदस्यीय केन्द्रीय समिति चयन

काठमाण्डाै - मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनले उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराई र सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालुसिंह खत्री र मिना भण्डारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा प्रदेश-१ ब...

यस्तो बन्यो माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार साँझ सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न …

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (सूचीसहित)

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ। शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको हो। २० सदस्यीय पदाधिकारी घोषणा गरेको समाजवादी प्रेस संगठनले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र चार सचिव छन्।कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए। (हेर्नुस् पदाधिकारी तथा सदस्यहरुको सूची)

समाजवादी प्रेस संगठनले बनायो २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)

समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणा सभामा शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । समाजवादी प्रेस संगठनमा १२ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र तीन जना सचिव तोकिएको छ ।  समाजवादी प्रेस संगठनका महासचिवको जिम्मेवारी भुपराज खड्काले पाएका छन् । समाजवादी प्रेस संगठनमा एकलौटी ढंगले नेतृत्व चयन भएको भन्दै विश्वमणि पौडेल, नरेन्द्...

समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा (नामावलीसहित )

समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो  ।जसको महासचिव भुपराज खड्का रहेका छन् ।यस्तो छ नामावली :

क्रान्तिकारी ट्रेड युनियनको ४५ सदस्यीय केन्द्रीय समिति गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बिनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी महासंघले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिएको हो । असोज १६ देखि १८ गते काभ्रेमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष थापाले जानकारी दिए ।पत्रकार सम्मेलनमा नवनिर्वाचित केन्द्रीय अध्यक्ष थापाले नेपालको कानुन श्रमिकको विरु

वाईसीएल नेपालको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको आज मङ्गलवार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । त्यहीअनुसार केन्द्रीय समितिका सदस्यहरू चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभयो । नयाँ केन्द्रीय समितिमा २३ जना भने प...

वाइसिएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

पदाधिकारीबिना वाईसीएलले घोषणा गर्‍यो २ सय ३१ सदस्यीय केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय...