बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला

पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् ।पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको ड

सम्बन्धित सामग्री

१८ दिनदेखि बेपत्ता नरबहादुर मृत फेला

१८ दिनदेखि बेपत्ता रहेका एकजना मृत फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।  गएको फागुन १९...

बेपत्ता भएको पाँच दिनपछि बिर्तामोडका व्यवसायी अधिकारी मृत फेला

झापा – झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन्। प्रहरीले उनको शव भद्रपुर–४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला पारेको हो। बिर्तामोड–४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ ३१ गते बेपत्ता भएका उनलाई असोज ५ गते मृत फेला पारिएको छ। […]

महाकालीमा बेपत्ता किशोर मृत फेला

काठमाडौं, ३ वैशाख । मलामी गएर महाकाली नदिमा बेपत्ता भएका कञ्चनपुरका एक किशोर मृत फेला परेका छन् । आज दिउँसो २ बजे भिमदत्त नगरपालिका-११ भुजेलाघाटस्थित महाकाली नदिमा बेपत्ता भएका  शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता भएको स्थान नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको […]

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।   पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय...

बेपत्ता दुई युवक मृत फेला

बैतडीमा बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी अलगअलग ठाउँमा मृत फेला परेका हुन्।...

बैतडीमा बेपत्ता दुई युवक मृत फेला

बैतडी । बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् । जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए […]

बेपत्ता दुई युवक मृत फेला

बैतडी : बैतडीमा बेपत्ता रहेका दुई युवक आज (सोमबार) मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका-१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका-३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन्।जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हो। बोल्न नसक्ने र सुस्त मनस्थितिका रावतको लडेर मृत्युु भएको  हुनसक्ने प्रहरीले जनाएको छ।

बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला

काठमाडौँ – पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् […]

बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला

काठमाडौं । पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् […] The post बेपत्ता भएको आठौं दिनमा हवल्दार मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]