सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए। आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र…

सम्बन्धित सामग्री

बालकुमारी घटनाबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...

सांसदका प्रश्नको उत्तर दिन सरकारलाई सभामुखको रुलिङ

जनताका प्रतिनिधिमूलक थलो संसदमा जनताका आवाज बोल्ने सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिनुसाटो मन्त्रीहरु संसदमै उपस्थित नहुने गर्दा सभामुलले पटकपटक रुलिङ गर्नु परेको छ । आज प्रतिनिधिसभाको बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा ससम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । सभामुख सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित …

सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए । आज (सोमबार) को बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक, राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक […]

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक-पटक सांसदहरुले नै गुनासो गर्ने गरेका छन् । आजको बैठकमा […]

सांसदले उठाएको विषयमा जवाफ दिन सभामुखको रुलिङ

१८ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका …