आफैँले उत्पादन गरेको तरकारी ‘बार्गेनिङ’ गरी-गरी बेच्छन् विद्यार्थी

केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन्।  तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले...

सम्बन्धित सामग्री

डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झापा) – कन्काई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन्। नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए। “विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उनले भने, “तालिम लिएसँगै किसानले तरकारीखेती […]

विद्यार्थीले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग

२२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग […]

६ महिनामा तरकारी र बागवानीको उत्पादन चार प्रतिशत बढ्यो

गत साउनदेखि पुससम्मको अवधिमा देशभित्र तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । हालै सार्वजनिक भएको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक...

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मंगलबारे – सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि  एक करोड सहयोग गर्ने भएको छ। सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ। तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध […]

जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै

जुम्ला– जुम्लामा उत्पादन हुने अग्यार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालीएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गोलभेडा  उत्पादन हुने गरेको छ।  कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, […]

ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन

ओखलढुंगा । ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ । सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनी १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको […]

टनेल प्रविधिबाट तरकारी उत्पादन

तेह्रथुम-धनकुटाको महालक्ष्मी–१ मा घरैपिच्छे टनेल प्रविधिमार्फत खेती अभियान नै सञ्चालन भइरहेको छ । सो टनेल घरमा मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेपछि किसानहरु दंग परेका छन् ।टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानीसमेत गराएको छ । यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् […]

तेह्रथुममा तरकारी उत्पादन घट्यो

तेह्रथुम– आर्थिक बर्ष २०७७/०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ । ०७६/०७७ मा ६४ हजार तीन सय १७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यसवर्ष तरकारी उत्पादनमा […]

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...