काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले १० बुँदे अपिल गर्दै सबै सरकारी तथा गैरसरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ। भीडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कार्यालयहरुमा प्रवेशद्वारमै स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ।
विमानस्थल हवाइ…