‘लालपुर्जा’ सधैंको चुनावी मुद्दा

मिना मुखिया ३१ वर्ष पुगिन्। लालपुर्जा पाउने आशामा उनले तीनपटक भोट दिइन्। उनले भनिन्, ‘यसपटक पनि एक महिनादेखि लालपुर्जाको लोभ देखाउँदै उम्मेदवारहरूले भोट मागे तर हामी सधैं लालपुर्जाको आशामा सुकुम्बासी हुने भयौं।’...