मजदुरी छाडेर तरकारी खेती, मनग्य आम्दानी गर्दै मुक्तकमैया

कञ्चनपुर :  कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन। विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन। घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आउनुभएको छ। चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो। कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हँुदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाउनुभएको छ। बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्नुहुन्छ।तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ। “व

सम्बन्धित सामग्री

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका मुक्तकमैया

१५ पुस, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् । […]

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आउनुभएको छ । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो ।

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै मुक्तकमैया

कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आएकी छन्। चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो । कमैया मुक्तिको घोषणा भएपछि पुनर्स्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा […]

लकडाउनमा सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

बर्दिया - आफ्नै गाउँमा तरकारी खेती गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बर्दियाको ठाकुरबाबा नगरपालिका-४ लसिउरा फाँटा मुक्तकमैया बस्तीका तीन जना कृषकले दिनुभएको छ ।  थारु समुदाय विकास मञ्च भुरिगाउँले कोसेली परियोजना अन्तर्गत लसिउरा फाँटा गाउँमा गठन गरेको लसिउरा कृषक समूहका विपन्न समुदायका सदस्यहरुले उदाहरणीय तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।  सुकुम्बासी तथा मुक्तकमैयाको बस्ती विपन्न समुदायहरुको बसोबास रहेको बर्दिया ठाकुरबाबा नगरपालिका-४ सैनवार गाउँ लसिउरा फाँटाको लसिउरा कृषक सम...