बारामा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

बारा– बाराको निजगढमा जेठकाे पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि ६ गते सम्म अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि […]

सम्बन्धित सामग्री

प्रथम गढीमाई अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।  प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता छ।...

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता : नेपालका खड्का बने उत्कृष्ट रेफ्रि

काठमाडौँ–  जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक खड्काले उत्कृष्ट रेफ्रिको भूमिका निर्वाह गरेका छन् । जापानको ओसाकामा भएको उन्नाइसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा उनलाई आयोजकले उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा सम्मान गरेको छ । शनिबार ओसाकास्थित सकाई सिटीमा सुरु भएको प्रतियोगितामा उनले २ फाइनल र ५ सेमिफाइनलसहित १३ खेलमा रेफ्रीको भूमिका निर्वाह […]

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोजमा

पोखरामा आगामी ५ देखि ९ असोजसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ५० देशका १५ सय खेलाडी प्रतियोगितामा सहभागी हुने...

माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पोखरामा

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ । सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, […]

असोज ५ देखि ९ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आयतबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो । यसअघि काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गतवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ […]

असोज पहिलो साता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ। प्रतियोगितामा सिनियर तथा जुनियर महिला–पुरुषमा प्रतिस्पर्धा गराईनेछ।...

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट […]

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी […]

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष-महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धामा […]

वीरगञ्जमा चैत २५ र २६ मा तेक्वान्दो प्रतियोगिता हुने

२१ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले चैत २५ र २६ गते प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका तेक्वान्दो खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा १४ […]