माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोजमा

 पोखरामा आगामी ५ देखि ९ असोजसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ५० देशका १५ सय खेलाडी प्रतियोगितामा सहभागी हुने...

सम्बन्धित सामग्री

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता पोखरामा सुरु

पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडी सहभागी भएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा सहभागी हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा सहभागी भएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।बिहीबारदेखि पोखरामा सुरु भएको […]

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पोखरामा हुने

काठमाडौं ।  आगामी असोज ६ गतेदेखि तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता र पहिलो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पूम्से प्रतियोगिता हुने भएको छ । तेस्रो संस्करणको तेक्वान्दोमा विश्व वरियता जी टू का खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न आयोजकले सबै तयारी गर्ने मंगलबार भएको पत्रकार सम्मेलनमा जनायो । आयोजक […]

असोज ५ देखि ९ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आयतबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो । यसअघि काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो । गतवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ […]