शिवरात्रिको दिन सार्वजनिक गाडी निरन्तर चल्ने

काठमाण्डौ – शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । तर, दर्शनार्थीको चाप बढी भइ यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको...

सम्बन्धित सामग्री

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

१४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले …

दशैँ मान्न गाउँ जानेहरूकाे भिड, नागढुङ्गामा गाडीकाे लामाे 'लाइन' (तस्बिरहरू)

काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ ।  काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।  गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न ...

चुनावको दिन उद्धार तथा सहायता र सरकारको निर्देशनमा हुने उडान नरोकिने

काठमाण्डाै – आउँदाे वैशाख ३० गते शुक्रवार पालिका चुनावको दिन आन्तरिक उडान बन्द हुने भएका छन् ।  निर्वाचन आयोगको निर्णयअनुसार ३० गते शुक्रवार सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । तर मानवीय उद्धार तथा सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने सङ्घले जानकारी दिएको छ ।  निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ । तर अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउजाउका लागि यात्रुलाई प्रमुख जिल्...

पनौतीमा लागेकाे मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

काठमाण्डाै - काभ्रेकाे पनौतीमा लागेकाे मेलाका कारण काठमाण्डौको कोटेश्वर हुँदै बाहिरिने र भित्रिने गाडीको चाप बढ्न थालेको छ । कोटेश्वर जगाती हुँदै पनौती पुगिने भएकाले यो नाकामा हरेक दिन चाप पर्ने गरेको छ। विशेष गरी कार्यालय समयमा धेरै जाम हुने गरेको छ । हरेक १२ वर्षमा मात्रै मेला लाग्ने भएकाले मेलामा जानेहरुकाे भिड छ । यात्रुको भिडले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न नै मुस्किल  छ। अहिले सार्वजनिक गाडी र निजी गाडीमा पनौती मेला भर्न जानेहरुको सङ्ख्या उत्तिकै छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने...

यातायात व्यवसायीकाे चेतावनी - सडकमै गाडी छाेडेर हिँड्नुपर्ने दिन नआओस्

काठमाण्डाै – सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सरकारलाई सात बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाण्डाैमा बिहीवार सार्वजनिक गाडी र ट्याक्सी सडकमा तेर्स्याएर महासङ्घ सात बुँदे मागकाे ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको हो ।महासङ्घले कोभिड खोप उपलब्ध गराउन, गाडीकाे भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका गाडीकाे अवधि थप गर्न, गाडीकाे बीमा छुट गर्न र सडक कानुन लागू गर्ने लगायतका माग गर्दै साङ्केतिक प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा सा...

छिटफुट गुड्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो ।

अहिलेकै अवस्थामा गाडी नचलाउने व्यवसायीको अडान, समस्या समाधानको लागि कार्यदल गठन

काठमाण्डाै  – यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने अडान राखेका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् । यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । &n...

सडक बजारमा लकडाउन हटेजस्तै, सरकार चाहिँ अझै गृहकार्यमा

काठमाण्डाै - सरकारले पछिल्लोपटक थपेको लकडाउनको अवधि सकिन अझै पाँच दिन बाँकी छ । तर सडक र बजारमा लकडाउन भएजस्तै देखिंदैन । चोकचोकमा जाम नै हुने गरी निजी गाडी निर्वाध चलिरहेका छन् । बजार खुलेका छन् । सडकगल्लीमा मान्छेको चहलपहल बढेको छ । मालपोत लगायतका सरकारी कार्यालय पनि खुलेका छन् । सार्वजनिक गाडी र शिक्षण संस्थाबाहे...

पुरुष यात्रु र सार्वजनिक गाडीवाला

हरेक दिन दुईवटा सार्वजनिक गाडी चढेर कार्यस्थल पुग्नुपर्ने मेरो दैनिकी छ । एक हप्ताअघिको कुरा हो, कार्यस्थलबाट निस्कन ढिला भयो, गाडी पाउन मुश्किल । बल्लबल्ल जावलाखेलबाट एनएसी जाने माइक्रोबस पाइयो ।  धन्न त्यो दिन थापाथलीमा थोरै जाम भयो, अनि अरु दिनको तुलनामा छिट्टै एनएसी पुगें ।  त्यहाँ ओर्लेर २० मिनेटसम्म ...