निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्, बेवास्ता गर्दै प्रशासन

निषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आफूले आजै राजमार्गमा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको बताए

सम्बन्धित सामग्री

कोरोनालाई बेवास्ता गर्दै दिनहुँ नेपाल–भारत आवतजावत गर्छन् सर्वसाधारण

मोरङ– कोरोना संक्रमणको तेस्रो लहर आउने चुनौतीसँगै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी राखेको छ। यस क्रममा प्रशासनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध र नेपालभित्र प्रवेश गर्नेले नाकामा भएको हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरी पोजिटिभ रिपोर्ट आए अनिवार्य आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको जनाएको छ। त्यसैगरि प्रशासनले भारतबाट प्रवेश गर्ने नेपाली नागरिकको हकमा रानी […]

कोरोना संक्रमणको बेवास्ता गर्दै रोपाइँ

कोरोना महामारीकै बीच जिल्लाका किसानले धमाधम रोपाइँ गरिरहेका छन् । कोरोना संक्रमित नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले ५६ दिनदेखिको निषेधाज्ञा १० दिन बढाएको छ । तर गाउँमा भने रोपाइँको चटारो चलिरहेको हो ।

छिमेकी बोलाएर नाचगानसहित तीजको दरभोज, अनि देखियो कोरोना

काठमाडौं : उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै एकै ठाउँ जम्मा नहुन दिएको कडा निर्देशनको नागरिकस्तरमा बेवास्ता भइरहेको छ। राजधानीमा कोरोना समुदायस्तरमा पुगिसकेको अवस्थामा एकजना महिलाले टोलभरीका छिमेकी भेला पारेर दरभोज गरेपछि उनैलाई कोरोना पुष्टि भएको छ।  केही दिनदेखि हल्का ज्वरो र ...

दैलेखमा तीज लक्षित निषेधाज्ञा

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण रोकथामका लागि पटक–पटक जारी गरिएका सूचना बेवास्ता भइरहेको विश्लेषण गरी जिप्रकाले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।   निषेधाज्ञा भदौ ४ गते दिउँसाे २ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लागू हुने प्रम...