मोरङ– कोरोना संक्रमणको तेस्रो लहर आउने चुनौतीसँगै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी राखेको छ। यस क्रममा प्रशासनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध र नेपालभित्र प्रवेश गर्नेले नाकामा भएको हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरी पोजिटिभ रिपोर्ट आए अनिवार्य आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको जनाएको छ। त्यसैगरि प्रशासनले भारतबाट प्रवेश गर्ने नेपाली नागरिकको हकमा रानी […]