‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहमको पारिश्रमिक २१ करोड

४ माघ, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा देखिँदैछन् […]