काठमाडौं, ४ पुस । कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला आलेमगरको शव फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा मानेभञ्जाङकी मगर सोहि रिसोर्टमा कार्यरत थिइन् । मृतक र रिसोर्टमा काम गर्ने एकजना पुरुष सँगै सुतेका […]