कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।

सम्बन्धित सामग्री

रेसुङ्गा पुग्ने सडक बन्यो कालोपत्रे

२९ भदौ, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ । रेसुङ्गा क्षेत्र पर्यटकीय हिसाबले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा त्यसक्षेत्रसम्म पुग्न निकै सास्ती थियो । तर अहिले सडक कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज भएको छ । जिल्ला सदरमुकाम तम्घासबाट २० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीमा […]

बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ । हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो । चालु आर्थिक वर्षमा पाटीखर्क-चलाल गणेशस्थान-आलुबारी पाटी-मुसेखोल्सा सडक अन्तर्गत ३.७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । जसअन्तर्गत २.५ किलोमिटर कालोपत्रे […]

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।...

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।...

लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे

विकासको पूर्वाधार बनाउने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालु आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर चालु आव सकिन एक महिना ...

मध्यनेपालका चारवटा सडक कालोपत्रे

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत चारवटा सडक कालोपत्रे सुरु भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै विभिन्न भागमा रहेका चारवटा कच्ची सडकलाई कालोपत्रे गर्न सुरु गरेको हो ।चालू आर्थिक वर्षमा विनियोजित कुल तीन करोड २० लाख रुपैयाँ लागतमा चार किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । भोर्लेटार र रिस्ती करिडोरअन्तर्गतका छुट्टाछुट्टै सडक कालोपत्रे गर्न थालिएको मध्यनेपाल नगरपालिका […]

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।      साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा […]

सडक कालोपत्रे भएपछि स्थानीयवासी खुशी

१९ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । वषौंदेखि कच्ची सडकमा सास्ती खेप्दै आएका स्थानीय सडक कालोपत्रे भएपछि खुशी भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ को अर्खलेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । सडक विस्तार भएको लामो समयपछि सडक कालोपत्रे भएको हो । […]

बेसीसहरका २९ सडक कालोपत्रे

तीन वर्षमा लमजुङको बेंसीसहर नगरपालिकाले तीन वर्षको अवधिमा २९ वटा सडक कालोपत्रे भएको छ । नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लागत साझेदारीमा नगरभित्रका शाखा सडक कालोपत्रे गरिएको हो...