माधव नेपाललाई भेट्न कोटेश्वर पुगे नारायणकाजी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका छन्। आज विहान श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए। जनै

सम्बन्धित सामग्री

माधव नेपाल भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौँ – एमाले परित्याग गरेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपालसँग कुराकानी गरेका हुन्। नेकपाको अन्तरसंघर्ष र त्यसअघिदेखि माधव नेपाल समूहमा रहेका भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै रहेका थिए। नेपालले पार्टी विभाजनका क्रममा साथ दिन जोड गरे पनि उनी एमालेमै रहने […]

माधव नेपाल भेट्न कोटेश्वरमा विष्णु पौडेल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।

माधव नेपाल भेट्न कोटेश्वर पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्त

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। नेपाललाई भेट्न प्रधानमन्त्री देउवा निजी निवास कोटेश्वर पुगेका हुन्। प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता भइरहेको नेता नेपालको स्वकीय मोहन गौतमले जानकारी दिए। एमाले विवाद चरम उत्कर्षमा पुगेका बेला दुई नेता बीचको भेटघाटलाई अर्थपूर्ण लिइएको छ। नेपाललाई कुनै हालतमा पार्टीमा स्थान नदिने भनि एमाले अध्यक्ष ओलीले आजै उद्घोष गरेका थिए।

कार्यदल सदस्य माधव नेपाललाई भेट्न कोटेश्वर पुगे

काठमाडौं : नेकपा नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरु पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्। कार्यदलका सदस्यहरु १० बुँदे सहमति नेपाललाई बुझाउनको लागि कोटेश्वर पुगेका हुन्।  कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो। नेपालसहितको उपस्थितिको स्थायी कमिटी बैठकबाट सो सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला सदस्यहरु नेपाललाई भेट्न गएका हुन्। तर, नेपाल भने कार्यदलका सदस्यहरुले तयार पारेको सहमतिप्रति असन्तुष्ट छैनन्।यसअघि कार्यद

माधव समूहका नेता कोटेश्वर पुगे, कार्यदल बैठक बस्न सकेन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका हुन्।  कार्यदलको बैठक अझै सुरु नभएको कार्यदलको संस्थापन पक्षको संयोजक सुवास नेम्वाङले जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको बताएको छ। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलि

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं : नेकपा एमाले पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरु सकिए बनेका बेला माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसाल कोटेश्वर पुगेका छन्।दोस्रो तहका नेताहरुको होटल समिटमा छलफल चलिरहेकै बेला नेता भुसाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। समिटको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्।छलफलकै बीचमा भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। पार्टी

माधव नेपाल भेट्न देउवा कोटेश्वरमा

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता जारी छ । नेता नेपालालई भेट्नको लागि देउवा कोटेश्वर पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा एकै ठाउँमा रहेका नेताहरु देउवा र नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश […]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, ओलीविरुद्ध एक भएर अघि बढ्ने

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपछिको उत्पन्न परिस्थितिबारे छलफल गर्न दाहाल र नेपालबीच भेटवार्ता भएको हो । दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच […]