खगेन्द्र संग्रौलाको टिप्पणी अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो !

काठमाडौं, १२ असोज । विश्लेषक खगेन्द्र संग्रोलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको टिप्पणी गरेका छन् ।उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सामाजिक सञ्जाल टिव्टरमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् । पहिले दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइएको भन्दै अहिले त्यही २० प्रतिशतले पार्टी फुट्लान् भन्ने डरले दल विभाजन सम्बन्धी अध्यादेश […]

सम्बन्धित सामग्री

भक्तपुरमा लेखक खगेन्द्र संग्रौला सम्मानित

१० मंसिर, काठमाडौं । लेखक खगेन्द्र संग्रौला वैकुण्ठहरि श्रेष्ठ सम्मानबाट सम्मानित भएका छन् । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले संग्रौलालाई भादगाउले टोपी तथा दोसल्ला लगाएर आइतबार भक्तपुरमा अभिनन्दन गरेका हुन् । संग्रौलाले वैकुण्ठहरि श्रेष्ठप्रति श्रद्धान्जली प्रकट गर्दै उनको जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं नाराको सार्थकताबारे चर्चा गरे । आफूलाई सम्मान गर्ने संस्था वैकुण्ठहरि […]

स्कुलमा केटीको संख्या थोरै थियो धेरै केटा आँखा लाउथे : खगेन्द्र संग्रौला

पोखरा । जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेम’bout भन्न […] The post स्कुलमा केटीको संख्या थोरै थियो धेरै केटा आँखा लाउथे : खगेन्द्र संग्रौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनि पारिजात दिदी मसँग खुब रिसाउनुभयो : खगेन्द्र संग्रौला

म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ । त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । मेरो क्याम्पस चिफ बामदेव पहाडी, ठूला लेखक तथा समीक्षक । पारिजातको पुरस्कार प्राप्त कृति’bout उहाँको टिप्पणी, मान्छे भनेको टोपी हो कि टाउको ?आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो । त्यसको […] The post अनि पारिजात दिदी मसँग खुब रिसाउनुभयो : खगेन्द्र संग्रौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नुस् : खगेन्द्र संग्रौला

काठमाडौं।लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्,'मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।' मिश्रले हिजो संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अभियन्ता पक्राउ

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको 'पहिचान सम्मान'बाट सम्मानित

लेखक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित 'पहिचान सम्मान'बाट सम्मानित भएका छन् । उनलाई पहिचान पुरस्कार कोषले यो सम्मान प्रदान गरेको हो

जसपा ‘दुईतिर बटारिने उपद्रयाहा गोरु जस्तो’ : खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा बुद्धिजीवी खगेन्द्र संगौलाले जनता समाजवादी पार्टी (जसपा) ‘दुई तिर बटारिने उपद्रयाहा गोरु जस्तो’ पार्टीको संज्ञा दिनुभएको छ । सत्ता समीकरणका लागि प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एक पक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्को पक्ष नजिकिएको भन्दै संग्रौलाले कटाक्ष गर्नुभएको हो । मंगलबार ट्वीट गर्दै लेखक संग्रौलाले भन्नुभएको छ, ‘यो जसपा भन्ने पार्टी नाउँको झुण्ड जुवामा नारिएका तर सियोमा सोझो नहिँडी दुईतिर बटारिने दुई उपद्र्याहा गोरूजस्तो पो देखियो । एउटा गोरू प्रधानमन्त्रीको जुवामा नारिन परक्क ओलीतिर, अर्को गोरू प्रधानमन्त्रीको जुवामा नारिन फरक्क देउवातिर ! हैट्,यस्तो दिशाहीन भाँड पनि पार्टी !’ याे जसपा भन्ने पार्टी नाउँकाे झुण्ड जुवामा नारिएका तर सियाेमा साेझाे नहिँडी दुईतिर बटारिने दुई उपद्र्याहा गाेरूजस्ताे पाे देखियाे।एउटा गाेरू प्रधानमन्त्रीकाे जुवामा नारिन परक्क ओलीतिर,अर्काे गाेरू प्रधानमन्त्रीकाे जुवामा नारिन फरक्क देउवातिर!हैट्,यस्ताे दिशाहीन भाँड पनि पार्टी! — Khagendra Sangroula (@belakoboli) March 16, 2021 जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम पक्ष प्रचण्ड तथा देउवासँग सत्ता साझेदारीको लागि लालायित देखिन्छ भने महन्थ–राजेन्द्र पक्ष प्रधानमन्त्री ओलीसँग निकट देखिन्छन् । सबै पक्षसँग वार्ता गरिरहेको जसपाले जसले आफ्ना माग पुरा गर्छ उसैसँग सरकारमा जाने बताउँदै आएको छ ।

मदिरा र खगेन्द्र संग्रौला - Naya Patrika

प्रस्तुती : विश्वास खड्काथोकी साँझको ५ बज्दै थियो । सेतो झोला बोकेका, सेतै कपालवाला व्यक्ति चक्रपथमा उभिइरहेको मेरा आँखाले टाढैबाट ठम्याए । उनी थिए, लेखक खगेन्द्र संग्रौला । निम्त्याउनेभन्दा पाहुनाको...पूरा पढ्नुहोस् »