सुर्य थापाले टुइट गर्दै भने –संग्रौलाजस्ता दुर्वासाहरू भाडामा पाउन्जेल कांग्रेसले बोल्न टाउको दुखाउनु पर्दैन

एमाले केन्द्रीय सदस्य सुर्य थापाले खगेन्द्र संग्रौला र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै दुर्वासाहरू भाडामा पाउन्जेल कांग्रेसले बोल्न टाउको दुखाउनु नपर्ने बताएका छन् । बुधबार टुइट गर्दै थापाले लेखेका छन्...

सम्बन्धित सामग्री

मिसन ८३ नआई मिसन ८४ आउँदैन: सुर्य थापा

काठमाडौै - नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ' मिसन- ८४' नआउने बताएका छन् । शनिबार काठमाडौको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् । सबैले आगामी ८४ सालमा...

एमालेले चाहेको व्यक्ति राष्ट्रपति बन्छः सुर्य थापा

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले चाहेको व्यक्ति राष्ट्रपती बन्नेमा ढुक्क रहेको बताएका छन्। मिडियामा अनेक हल्लाहरु आएपनि एमालेले अघि सारेको व्यक्ति नै राष्ट्रपति बन्ने उनको दाबी थियाे।...

प्युठानमा एमालेका सुर्य थापा निर्वाचित

थापाले ४१ हजार १ सय १८ मत ल्याउँदा पौडेलले ३५ हजार ८ सय ४४ मत प्राप्त गरेकी छिन्।

प्युठानमा १५ सय मतले थापा अगाडि

प्युठानमा जारी मतगठनामा एमाले उमेद्वार सुर्य थापा अग्रस्थानमा रहेका छन् ।

गगन थापाजीले संशोधन विना एमसीसी पास गर्न सकिदैन भनेको होइन ?

सुर्य थापा: नेपाली काँग्रेसका एक महामन्त्री गगन थापाजीले संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमाेदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई अनुराेध गर्नुभएको एकदम कपटी धारणा राख्नुभएको सुनियाे। तपाईंको पार्टी त्यतिबेलाचाहिं किन माैन बसेकाे ? तपाईं आफैले संशाेधनबिना पारित गर्न सकिँदैन भनेर त्यतिबेला के भन्दै हिडेकाे?आज संशाेधनचाहिँ के भयाे त? तपाईंको आफ्नै […]

प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट भयो : सुर्य थापा

नेकपा एमालेका नेता सुर्य थापाले संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गरे । थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ । गर शेबदे &nd...

सुर्य थापा भन्छन्– ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिओैं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अव रोक्न नहुने सुझाव दिएका छन् । नेता नेपाललाई पार्टीमा एकताबद्ध हुन अब धेरै कर नगर्न आफ्ना ...

विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछौं भन्नु लोकतन्त्र होइन्ः सुर्य थापा

काठमाडौं, १७ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछु भन्ने लोकतन्त्र नभएको जिकिर गरेका छन् । थापाले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा भइरहेको गठबन्धन कानुनतः दुषित भएको दाबी गर्दै यस्तो बताएका हुन् । उनले भदौ १२ मा अदालतको गलत फैसलाको लिसो चढेको समेत आरोप लगाएका छन् । अनाधिकृत हस्ताक्षरले बन्न […]

सुर्य थापा भन्छन्ः बल्ल माधव सही संगतमा आउनुभयो

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले वरिष्ठ नेता माधव नेपाल सही संगतमा आएको बताएका छन् । उनले ट्वीट गर्दै उक्त कुरा बताएका हुन् ।