हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

बुधबारको संसद् बैठकमा राप्रपाका मन्त्रीले हिन्दु धर्मको विषयमा कुरा उठाउन थालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका थिए। सरकारकै मन्त्रीले हिन्दु राज्यको माग गर्दै आएको विषय गम्भीर भएको ती दुई पार्टीका सांसदहरूले तर्क गरे।...

सम्बन्धित सामग्री

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

काठमाडौं । संविधानले नेपाल धर्मनिरपेक्ष राज्य हुने भनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको छ । राप्रपाका नेता, सांसद, मन्त्रीले हिन्दु धर्म र हिन्दु राज्यबारे आफ्ना मत जाहेर गर्ने गरेका छन् । यसै विषयलाई लिएर सदनमा सत्तारूढ दलहरूबीच विवाद सिर्जना भएको छ । सरकारमा सहभागी दुई प्रमुख दल […]