'मैले पैसा कमाउन त विदेशमा पनि कमाएको थिएँ तर, विदेशमा काम गर्ने भनेको हातखुट्टा दह्रो हुँदासम्म नै हो त्यसपछि त फर्किएर आफ्नै देशमा आउनुपर्छ। १७ वर्ष पहिले नै नेपालमै व्यापार व्यवसाय गरेको भए अहिले सबै कुराले व्यवस्थित भइसकेको हुने थियो।'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपामा निर्माण हुन लागेको फिल्मको इन्डोर छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले ‘सिनेपाः’ स्टुडियो आरम्भ भएको घोषणा गरे ।
स्टुडियोको निर्माणमा …
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन् ।
‘सिनेपाः’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास …
काठमाडौँ । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी गराइन् । उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिइन् । सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको […]
काठमाडौँ । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षामा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ । लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम लागु भएको जानकारी गराएको हो । आइक्यान अध्यक्ष प्रवीणकुमार झाका अनुसार सीए शिक्षामा युवापुस्ताको बढ्दो आकर्षण ध्यानमा राख्दै नयाँ पाठ्यक्रम बनाइएको छ […]