नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाल दुई सातापछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने बताएका छन् । १० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ […] The post नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकामा नेपाली यु–१९ टोलीको अन्तिम तयारी सुरु

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।

नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकपको वार्मअप खेल वेस्टइन्डिज र स्कटल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले वार्मअप खेलको तालिका सार्वजनिक गरेको छ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ । वार्मअप विश्वकप अघिको अन्तिम तयारी खेल हो । वार्म अप खेलमा नेपालले आफ्नो टोलीमा […] The post नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने first appeared on हाम्रो खेलकुद.

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ। जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण […] The post नेपालले नेदरल्यान्ड्ससँग खेल्दै first appeared on Hamro Khelkud.