माओवादी स्थायी समिति बैठक बस्दै, संसदमा अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मङ्गलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँटका विषयमा छलफल भएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठक बस्नु...

माओवादी स्थायी समिति बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । सोमबार बिहान ९ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक शुरु भएको माओवादी केन्द्रका प्रमुख देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

माओवादी स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ  । सोमबार ९ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा ब्स्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ ।   ...