अन्नपूर्ण केबलकारमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । आन्तरिक पर्यटन बिस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदानगर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेको जनाएको छ । सम्झौता पत्रमा अन्नपूर्ण केबुलकारको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकका  ग्राहकलाई बिगमार्टमा छूट

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले पोखरामा सञ्चालनमा रहेका बिगमार्ट सुपरमार्केटमा १० प्रतिशत छूट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छूट पाउने भएका हुन् । डेबिट कार्डमार्फत कारोबार गर्दा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा रू. २०० सम्म क्यासब्याक र क्रेडिट कार्डमार्फत कारोबार गर्दा अधिकतम रू. २०० सम्म छूट पाइने बताइएको छ । यो क्यासब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा पाइने बताइएको छ । बैंकले विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई छूट प्रदान गर्दै आएको छ । यसले ग्राहकलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको बैंकको अपेक्षा छ । साथै बैंकले ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन  तथा सेवा सञ्चालन गर्दै आएको बताएको छ ।

पोखरामा नयाँ खुलेका बिगमार्टमा माछापुच्छ्रे बैंकले १० प्रतिशत छुट दिने

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

माछापुच्छ्रे बैंकले ल्यायो १० प्रतिशत क्यासब्याक अफर योजना

काठमाडौं । माछापुच्छ्रे बैंकले एनएचसीएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याइएको बैंकले जनाएको छ । यो अफर असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागू रहने पनि बैंकले जनाएको छ […]

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडवाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा पुग्ने विश्वासका साथ क्यासब्याक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर ८-१४ असोजसम्मका लागि लागू हुनेछ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा […]

आयोजना प्रभावितका लागि खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ

मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावितहरूका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरको कूल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ छ । यस चुक्ता पूँजीको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको आईपीओ खुलाएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जानकारी दिएको छ ।यो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६

माछापुच्छ्रे बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २२औं