तारा एयर दुर्घटना अपडेट : खराब माैसमका कारण फिस्टेल एयरकाे हेलिकप्टर त्यसै फर्कियाे

काठमाडाैँ- पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ। मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ। यस्तै, पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ। ‘मौसम खराब छ। दुर्घटना कहाँ भयो भन्ने थाहा छैन’, मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र […]

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना अपडेट : पोस्टमार्टम सकियो, आज परिवारलाई शव बुझाइने

तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

तारा एयर दुर्घटना अपडेट : १२ जनाको शव आज काठमाडौँ ल्याइँदै

काठमाडाैँ- मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइने जनाएको छ। १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो। तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि […]

तारा एयर दुर्घटना अपडेट : भेटियो सबै यात्रुको शव

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले सङ्कलन गर्न समस्या भएको […]

तारा एयर दुर्घटना अपडेट : नेपाली सेनाको टोली मुस्ताङको लेते जाँदै

काठमाडौँ – मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले बताएका छन्। पोखराबाट आइतबार बिहान ९ः ५० मा जोमसोमको लागि उडेको तारा एयरको ट्विनेटर विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो। विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यात्रुहरूको […]