एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

सम्बन्धित सामग्री

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

एमाले धनकुटाको अध्यक्षमा पराजुली

नेकपा एमाले धनकुटाको अध्यक्षमा इन्द्र मणि पराजुली विजयी बनेका छन् ।  पराजुलीको  नेतृत्वमा धनकुटामा ९० सदस्य जिल्ला कमिटी बनाइएको छ । शनिवारदेखि शुरू भएको जिल्ला अधिवेशनले ९० सदस्य जिल्ला कमिटी बनाएको हो । एमाले धनकुटाको उपाध्यक्षमा चिन्तन तामाङ,सचिवमा निरन राई,उप–सचिवमा दोय शिब आङला र सुस्मा राई चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने धनकुटा प्रदेश १ मा पहिलो बनेको छ ।

एमाले धनकुटामा सर्वसम्मतको प्रयास‚ राई र पराजुलीको बलियो सम्भावना

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न