उखुको अझै साढे १२ करोड बक्यौता रहेको किसानको दावी

११ पुस, काठमाडौं । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको छ । सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । उद्योगी र किसानको दाबीमा फरक परेको […]

सम्बन्धित सामग्री

विद्युत्को २० अर्ब बक्यौता तिर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर बक्यौता तिर्न आलटाल गर्दै आइरहेका उद्योगी व्यवसायीलाई १५ दिनभित्रै जरिमानासहितको २० अर्ब बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।...

विद्युत् महसुल बक्यौता ४० अर्ब, असुलीमा हेलचेक्य्राइँ

विद्युत् महसुलको बक्यौता बापतको रकम ४० अर्ब रूपैयाँ नाघ्दा पनि नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम असुलउपर गर्न आलटाल गर्दै आइरहेको छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता पौने दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था र वायुसेवा कम्पनीहरूले तिर्नुपर्ने बक्यौता करिब पौने दुई अर्ब रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस्तो बक्यौता १ अर्ब ७३ करोड ९८ लाख ५४ हजार ६ सय ६२ रुपैयाँ पुगेको हो ।भुक्तानी हुन बाँकी रहेको बक्यौता रकम २०७८ असारदेखि ०७९ जेठ मसान्तसम्मको भएको जनाइएको […]

प्राधिकरणले दुई अर्ब बक्यौता असुली गर्न सकेन

नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको जनाएको छ ।संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नागरिक उडड्यनसम्बन्धि समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाटै सो बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको हो । उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलहरुबाट पनि बक्यौता रकम […]

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ।...

बक्यौता नबुझाउने तीन क्यासिनो कम्पनीको अनुमति पत्र रद्द

काठमाण्डौ – पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्यासिनाेकाे बक्यौता रकम असुल गराउन निर्देशन दिएपछि विभागले पाँच दिनको अल्टिमेटम दिएको थियो ।  बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि क्यासिनो कम्पनीले सरकारलाई तिर्नु पर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन विभागले कारबाहीका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई हिजो पत्राचार गरेको छ । पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालि ...

बक्यौता नतिर्ने तीन क्यासिनोको लाइसेन्स खारेज

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी र नवीकरण शुल्कबापतको बक्यौता नतिर्ने तीन क्यासिनोको (इजाजतपत्र) लाइसेन्स पर्यटन विभागले रद्द गरेको छ । विभागले ठूलो रकम बक्यौता नतिर्ने रक इन्टरनेसनल प्रालि, ह्याप्पी हावर प्रालि र...

सात दिनभित्र बक्यौता नतिरे कारबाही : प्राधिकरण

पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । बक्यौता रकम […]

लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो […]

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

२२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो । मिटर रिडिङ भएको ६० दिनदेखि दुई […]