संखुवासभा अपडेट : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु (बेपत्ताको पहिचानसहित)

संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ बर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेँवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर –४ […] The post संखुवासभा अपडेट : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु (बेपत्ताको पहिचानसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संखुवासभा बाढी [अपडेट] : बेपत्ताको संख्या २१ पुग्यो, एकको मृत्यु

संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन-९ का सन्तोष राईको मृत्यु भएको छ ।

संखुवासभामा डेंगु संक्रमणबाट एकको मृत्यु

संखुवासभा : संखुवासभामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी खत्रीले बताए। न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचा

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनकुटामा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० का २४ वर्षीय पुरन राई रहेको प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोलामा आगलागीबाट एकको मृत्यु

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङको एउटा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भोटखोला–५ का स्थानीय २३ वर्षीय पंखामान राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। मृतक पंखामानसहित ५ जनाको टोली काठ काट्न जङ्गल गएको थियो।उनका साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको डिएसपी सुवेदीले बताए।साथीहरू धीरजमान राई, कमल राई, स

कुटपिटबाट एकको मृत्यु, अभियुक्त पक्राउ

संखुवासभा, ६ पुस। खादबारी नगरपालिका-११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा जिवन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ […]

जंगली च्याउ खाँदा एकको मृत्यु

१० जेठ, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए । च्याउ खाएर …

विद्युत सट हुँदा एकको मृत्यु, सात जना घाइते

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि.क भगवती वि.क र मञ्जु वि.कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए।&nbs...

बाढीले बगाउँदा एकको मृत्यु

संखुवासभा : चिचिला गाउँपालिका–२ इम्चोङमा  बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। बुधबार राति परेको अविरल बर्षपछि आएको बाढीले बगाउँदा सिलिचोङ गाउँपालिका–४ का ३६ वर्षीय मनकुमार राईको मृत्यु भएको हो।  बुधबार  सदरमुकाम खाँदबारीबाट घर फर्कने क्रममा इम्चोङको हाँडीखोला तर्दा बाढीले बगाएको प्रहरी...

चट्याङ लागेर एकको मृत्यु

संखुवासभा : संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-१ मा चट्याङ लागेर एकजनाको ज्यान गएको छ। चैनपुर नगरपालिका- १ को सुकेबजारका २६ वर्षे छिरिङ दोर्जे शेर्पाको शुक्रबार राति सुतिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो। घरमा सुतिरहेका शेर्पा चट्याङको झट्का लागेर बेहोस भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा...