मोतीराम तिमल्सिना, काभ्रे काभ्रेमा स्वाब दिएकाको रिपोर्ट लास जलाइसकेपछि मात्र आउने गरेकाले कोरोना भाइरस समुदायमा फैलने त्रास बढेको छ । स्वाब दिएका अन्य व्यक्तिहरु पनि समयमै रिपोर्ट प्राप्त नहुँदा समुदायमा खुलमखुला हिँड्ने गरेकाले संक्रमण तीव्ररूपमा फैलन थालेको छ ।रिपोर्ट आउँछ र अन्त्येष्टि गरौंला भन्दाभन्दै कुरेको तीन दिनपछि रिपोर्ट प्राप्त भएको एक पीडितका आफन्त बताउनुहुन्छ । […]