विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले मेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । 

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण

काठमाडौं,१४ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् । कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही दिनयता बिदा लिएर घरमै आराम गरिरहेका छन् । स्रोतका अनुसार घिसिङलाई अहिले संक्रमण कम हुँदै गएको छ । एक दुई दिनमा नियमित काममा फर्किने तयारी […]

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् । उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।

नेपालको विद्युत यहीँ खपत हुँदा अर्थतन्त्रमा १० गुणा योगदान गर्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन्।  मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो...

कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कोरोना संक्रमण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।

कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।...

कुलमान घिसिङ भन्छन्- अब उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गरिनेछ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदबहाली गरेका हुन्। उनी प्राधिकरण पुग्दा ठूलो संख्यामा उपस्थित कर्मचारीहरुले स्वागत गरेका छन्। पदबहालीपछि स्वागतमा आयोजित कार्यक्रममा उनले ठूलो चुनौती स्वीकार गरेर आफू प्राधिकरणमा दोस्रो कार्यकालका लागि आएको बताए। उनले भने, ‘व्यक्तिगत जीवनमा योजत्तिको चुनौती अरु हुनेछैन।’ उनले […]

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग सरकारले माग्यो राजीनामा

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार(आज) प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले बताएको छ । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका […]