एन्फा प्रवक्ता राईद्वारा राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । उनले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।एन्फा प्रवक्ताको रुपमा उनले तीन वर्ष तीन महिना काम गरेका छन् । २०७५ वैशाखमा एन्फा सदस्यमा निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । पत्रकार सम्मेलन गर्दै उनले ’अर्ली इलेक्सन’ […]

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाउनु भएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गर्नुभएको छ …

एन्फालाई अलमुताइरीको पत्र – ‘सम्झौता रद्द गरें’

काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफूहरुबीचको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका विषयमा भएको सम्झौता रद्द भएको पत्र पठाएका छन् । ‘एन्फा महासचिवलाई इमेलमार्फत पठाउँदै एन्फा, कतार फुटबल संघ र आफूबीच भएको सम्झौता रद्द भएको जानकारी दिनुभएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले आइतबार भने,‘ यसलाई एन्फाले राजीनामा नै […]

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। प्रवक्ताबाट राजीनामा दिएका राईले

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

काठमाडौं । एन्फा प्रवक्ता किरण राईले राजीनामा दिएका छन्  । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् ।  उनले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए ।  एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुग्न पुगेका कारण त्यो न राम्रो अवस्था आएको बताए । एन्फा अब नराम्रो अवस्थामा...

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।  उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । एन्फा केन्द्रीय सदस्य समेत रहेका राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । राजीनामाको कारण भने खुलाइएको छैन ।

एन्फा प्रवक्ता राईले पदबाट दिए राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले आज पदबाट राजीनामा दिएका छन्। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद पेचिलो बन्दै जाँदा राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका हुन। प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दैछन्। केन्द्रीय सदस्य राईले शनिबार मध्य रातमा फेसबुकमा स्टाटस राख्दै राजीनामा दिने संकेत दिएका थिए।

राजीनामा बुझाएका छैनन् प्रशिक्षक अल्मुताइरीले, हतारमा निर्णय नलिन एन्फाको आग्रह

काठमाडौं- राजिनामा दिने घोषणा गरेका सिनियर राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरील‍े आइतबार साँझसम्म कुनै लिखित जानकारी नगराएको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ। एन्फा प्रवक्ता किरण राईले अल्मुताइरीले कुनै लिखित जानकारी नगराएको बरु आफुहरुले आराम गर्न भनेको बताए। ‘आज उहाँसँग भेट भएको थियो। हामीले हतारमा कुनैपनि निर्णय नलिन भनेका छौँ’, प्रवक्ता राईले भने। राईले […]

एन्फा प्रवक्ताले भने : प्रशिक्षकको राजीनामा आएको छैन

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ । एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै …

प्रशिक्षक अब्दुल्लाहको राजीनामा आएको छैन : एन्फा प्रवक्ता

अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षकको राजीनामा नआएको प्रष्ट्याएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षकसँग भेटघाट भएपनि उहाँले राजीनामा नदिएको प्रष्ट्याउनुभएको छ । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आइतबार मध्याह्न आफू प्रशिक्षक पदबाट राजीनामा दिन लागेको बताउनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले नेपाली फुटबल प्रशंसकलाई सम्बोधन गर्दै राजिनामा दिन आफू अखिल नेपाल फुटबल संघ जान लागेको बताउनुभएको थियो ।