काठमाडौं, १४ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । गृहमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै मेयर शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन साथ मागेका हुन् । बुधबार महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै विभिन्न स्थानमा सार्वजनिक क्षेत्र […]