बालेन शाहले मागे थापाथलीका अनधिकृत संरचना हटाउन रवि लामिछानेको साथ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन प्रयास गर्दै आएपनि सफलता हासिल गर्न नसकेको सन्दर्भमा शाहले गृहमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै साथ मागेका हुन् । महानगरपालिकाले गृह मन्त्रालयलाई एक बुधबार पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका

सम्बन्धित सामग्री